अरनिको राजमार्ग को आदर्श भक्तपुर बाट १ कि. मि. आसपास को दक्षिण तिर साबिक सिपाडोल ३,  हाल सुर्य विनायक नगरपालिका वडा न. ८ ठेगाना भइ १३ फिटको मूल बाटो पश्चिम मोडमा रहेको ५ आना क्षेत्रफलमा साढे १ तलेको  सुबिधा सम्पन्न  घर १ करोड ४५ लाख मा बिक्रिमा

सुबिधाहरु 

  1. बत्ती
  2. पानी
  3. १३ फिट बाटो 
  4. गाडी पार्किंग
  5. ५ वटा कोठा (१ किचेन )
  6. २ वटा बाथरूम